ॐ भूर्भुवः॒ स्वः । तत्स॑वितुर्वरे॑ण्यं । भ॒र्गो॑ दे॒वस्य॑ धीमहि। । धियो॒ यो नः॑ प्रचो॒दया॑त्॥

Thursday, 30 May 2013

यौन स्वास्थ्य सम्बन्धी केही जानकारी


-सेक्स डाइटका रूपमा स्ट्रवेरी उपयुक्त मानिन्छ। यसले उत्तेजना पैदा गर्छ।

- सेक्स पर्फमेन्सका लागि पालुंगोको सेवन राम्रो मानिन्छ। यसमा भिटामिन, प्रोटिन एवं मिनरल्स पाइन्छ।

- उसिनेको कुरिलो खाँदा सेक्स उत्तेजना वढाउन सहयोग मिल्छ।

रेड वाइन र चीजलाई एकसाथ खानाले सेक्स लाइफ बढ्छ।

चकलेटलाई सेक्स उत्प्रेरकका रूपमा लिइन्छ। चकलेटमा त्यस्तो हार्मोन हुन्छ, जसले लभ हार्मोन श्राव गर्छ।

नपुंसक पुरुषका लागि सुकमेलको सेवन लाभदायक मानिन्छ।

No comments:

Post a Comment