ॐ भूर्भुवः॒ स्वः । तत्स॑वितुर्वरे॑ण्यं । भ॒र्गो॑ दे॒वस्य॑ धीमहि। । धियो॒ यो नः॑ प्रचो॒दया॑त्॥

Saturday, 1 June 2013

फलफुल लेवलिङ सबन्धी रोचक जानकारी

धनी देशहरुमा फलफुलहरु लेवलिङ गरेर मात्र बेच्न रखिएको हुन्छ । तर हामी कतिपएलाई यो लेवलिङ कोडको बारेमा जानकारी नहुन सक्छ , तसर्थ छोटकारीमा चर्चा गरौ।


5 digit: 9-xxxx
 starting with 9
     *Organic


5 digit: 8-xxxx
starting with 8
     *GMO GE


4 digit : xxxx
conventionally grown
       *Contain Pesticide

 

No comments:

Post a Comment